-
२ राजा १७:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तर हरेक जातिका मानिसहरूले आ-आफ्नै देवताको मूर्ति* बनाए र त्यसलाई अग्ला थानहरूमा बनाइएका पूजाथानहरूमा राखे। ती पूजाथानहरू सामरियालीहरूले बनाएका थिए। हरेक जातिका मानिसहरूले आफू बसोबास गर्ने सहरमा त्यसो गर्न थाले।
-