मत्ति ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसपछि येसुले त्यस सैनिक अफिसरलाई भन्नुभयो: “जाऊ। तिमीले जस्तो विश्वास गरेका छौ, त्यस्तै होस्।”+ तब उत्तिखेरै तिनको नोकर निको भइहाल्यो।+ मर्कुस ७:२९, ३० पवित्र बाइबल नयाँ संसार अनुवाद २९ उहाँले उसलाई भन्नुभयो: “तिमीले यसो भनेको हुनाले जाऊ, प्रेत तिम्री छोरीबाट निस्केर गइसकेको छ।”+ ३० त्यसैले ऊ आफ्नो घर गई र सानी छोरीलाई ओछ्यानमा पल्टिरहेकी भेट्टाई। प्रेतले तिनलाई छोडेर गइसकेको थियो।+
१३ त्यसपछि येसुले त्यस सैनिक अफिसरलाई भन्नुभयो: “जाऊ। तिमीले जस्तो विश्वास गरेका छौ, त्यस्तै होस्।”+ तब उत्तिखेरै तिनको नोकर निको भइहाल्यो।+
२९ उहाँले उसलाई भन्नुभयो: “तिमीले यसो भनेको हुनाले जाऊ, प्रेत तिम्री छोरीबाट निस्केर गइसकेको छ।”+ ३० त्यसैले ऊ आफ्नो घर गई र सानी छोरीलाई ओछ्यानमा पल्टिरहेकी भेट्टाई। प्रेतले तिनलाई छोडेर गइसकेको थियो।+