प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्‍ने तिमीहरूले बुझ . . .।” त्यसपछि उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: “उठ, तिम्रो खाट बोक अनि घर जाऊ।”+

  • मर्कुस २:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तैपनि मानिसको छोरासित+ पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्‍ने तिमीहरूले बुझ . . . ”+ उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: ११ “म तिमीलाई भन्छु, उठ, तिम्रो खाट बोक अनि घर जाऊ।”

  • लुका ५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्‍ने तिमीहरूले बुझ . . .।” उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: “म तिमीलाई भन्छु, उठ र तिम्रो खाट बोक अनि घर जाऊ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने