युहन्ना ५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ किनकि बुबाले कसैको पनि न्याय गर्नुहुन्न तर न्याय गर्ने सम्पूर्ण जिम्मा उहाँले छोरालाई सुम्पनुभएको छ+ २ तिमोथि ४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ख्रिष्ट येसु, जसको राज्य आउन लागेको छ+ र जो प्रकट भएर+ जिउँदा र मरेका दुवैको न्याय गर्नुहुनेछ,+ उहाँसामु अनि परमेश्वरसामु म तिमीलाई यो गम्भीर आज्ञा दिन्छु:
२२ किनकि बुबाले कसैको पनि न्याय गर्नुहुन्न तर न्याय गर्ने सम्पूर्ण जिम्मा उहाँले छोरालाई सुम्पनुभएको छ+
४ ख्रिष्ट येसु, जसको राज्य आउन लागेको छ+ र जो प्रकट भएर+ जिउँदा र मरेका दुवैको न्याय गर्नुहुनेछ,+ उहाँसामु अनि परमेश्वरसामु म तिमीलाई यो गम्भीर आज्ञा दिन्छु: