मत्ति १४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यो सुनेपछि येसु एकान्तमा बस्न डुङ्गा चढेर एउटा सुनसान ठाउँमा जानुभयो तर यो थाह पाएर भीड पनि सहर-सहरबाट पैदलै उहाँको पछि लाग्यो।+ लुका ९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० प्रेषितहरू फर्केपछि तिनीहरूले आफूले गरेको कामबारे उहाँलाई बताए।+ तब उहाँ तिनीहरूलाई लिएर बेथसेदा नामको सहरमा सुटुक्क जानुभयो।+
१३ यो सुनेपछि येसु एकान्तमा बस्न डुङ्गा चढेर एउटा सुनसान ठाउँमा जानुभयो तर यो थाह पाएर भीड पनि सहर-सहरबाट पैदलै उहाँको पछि लाग्यो।+
१० प्रेषितहरू फर्केपछि तिनीहरूले आफूले गरेको कामबारे उहाँलाई बताए।+ तब उहाँ तिनीहरूलाई लिएर बेथसेदा नामको सहरमा सुटुक्क जानुभयो।+