-
मत्ति १४:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तर येसुले तुरुन्तै तिनीहरूलाई यसो भन्नुभयो: “साहस गर, मै हुँ, नडराओ।”+
-
-
मर्कुस ६:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० किनकि उहाँलाई देखेर तिनीहरू सबै आत्तिएका थिए। तर येसु तिनीहरूसित तुरुन्तै बोल्नुभयो र भन्नुभयो: “साहस गर, मै हुँ, नडराओ।”+
-