-
युहन्ना ६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसपछि येसुले रोटी लिएर धन्यवाद चढाउनुभयो अनि खान बसेकाहरूलाई बाँड्नुभयो। उहाँले साना माछाहरू पनि लिएर त्यसै गर्नुभयो र तिनीहरूले चाहेजति खाए।
-