२८ हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। २९ मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु+ अनि तिमीहरूले स्फूर्ति पाउनेछौ।
६ “तपाईँले संसारबाट मलाई दिनुभएका मानिसहरूसामु मैले तपाईँको नाम प्रकट गरेको छु।*+ तिनीहरू तपाईँकै थिए र तपाईँले तिनीहरू मलाई दिनुभयो अनि तिनीहरूले तपाईँको वचन पालन गरेका छन्।