-
प्रस्थान ३३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यहोवा परमेश्वरले मोसालाई यसो भन्नुभयो: “ठीक छ, म पनि तिमीले भनेअनुसारै गर्नेछु किनकि तिमीले मेरो निगाह पाएका छौ र मैले तिमीलाई राम्रोसँग चिनेको छु।”*
-
-
प्रस्थान ३३:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तर उहाँले यसो पनि भन्नुभयो: “तिमीले मेरो अनुहार देख्न सक्दैनौ किनकि मेरो अनुहार हेरेर कोही पनि जिउँदो रहन सक्दैन।”
-