युहन्ना १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ मसित एकतामा रहो अनि म तिमीहरूसित एकतामा रहनेछु। जसरी अङ्गुरको बोटबाट अलग भएर हाँगा आफैले फल फलाउन सक्दैन, त्यसरी नै मसित एकतामा रहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ।+
४ मसित एकतामा रहो अनि म तिमीहरूसित एकतामा रहनेछु। जसरी अङ्गुरको बोटबाट अलग भएर हाँगा आफैले फल फलाउन सक्दैन, त्यसरी नै मसित एकतामा रहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ।+