लेवी २३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति झुप्रोबासको चाड* मनाउनू। यो चाड सात दिनसम्म मनाउनू।+
३४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति झुप्रोबासको चाड* मनाउनू। यो चाड सात दिनसम्म मनाउनू।+