युहन्ना ८:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ येसुले तिनीहरूलाई भन्नुभयो: “यदि परमेश्वर तिमीहरूका बुबा हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियौ+ किनकि म परमेश्वरबाट पठाइएको हुँ र म यहाँ छु। म आफूखुसी यहाँ आएको होइनँ तर उहाँले नै मलाई पठाउनुभएको हो।+
४२ येसुले तिनीहरूलाई भन्नुभयो: “यदि परमेश्वर तिमीहरूका बुबा हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियौ+ किनकि म परमेश्वरबाट पठाइएको हुँ र म यहाँ छु। म आफूखुसी यहाँ आएको होइनँ तर उहाँले नै मलाई पठाउनुभएको हो।+