युहन्ना ८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० मन्दिरमा दानपात्रहरू राखिएको ठाउँमा+ बसेर सिकाइरहेको बेला उहाँले यी कुराहरू भन्नुभएको थियो। तैपनि कसैले उहाँलाई पक्रेन किनकि उहाँको बेला अझै आइपुगेको थिएन।+
२० मन्दिरमा दानपात्रहरू राखिएको ठाउँमा+ बसेर सिकाइरहेको बेला उहाँले यी कुराहरू भन्नुभएको थियो। तैपनि कसैले उहाँलाई पक्रेन किनकि उहाँको बेला अझै आइपुगेको थिएन।+