१ युहन्ना ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ जसले पाप गरिरहन्छ, ऊ दियाबलबाट आएको हो किनकि दियाबलले सुरुदेखि नै* पाप गर्दै आएको छ।+ दियाबलका कामहरू नष्ट गर्ने उद्देश्यले नै परमेश्वरको छोरा प्रकट हुनुभएको थियो।+
८ जसले पाप गरिरहन्छ, ऊ दियाबलबाट आएको हो किनकि दियाबलले सुरुदेखि नै* पाप गर्दै आएको छ।+ दियाबलका कामहरू नष्ट गर्ने उद्देश्यले नै परमेश्वरको छोरा प्रकट हुनुभएको थियो।+