मत्ति ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ ती दिनहरूमा बप्तिस्मा गराउने युहन्नाले+ यहुदियाको निर्जनभूमिमा आएर यसो भन्दै प्रचार गरे:+ मत्ति ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अनि उनीहरू आ-आफ्ना पाप खुलेआम स्विकार्थे र तिनले यर्दन नदीमा उनीहरूको बप्तिस्मा गराउँथे।*+