प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ११:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ वास्तवमा यी तिनै मरियम थिइन्‌, जसले प्रभुको पाउमा सुगन्धित तेल खन्याएकी थिइन्‌ र आफ्नो कपालले उहाँको पाउ पुछेकी थिइन्‌।+ बिरामी परेका लाजरस तिनकै भाइ थिए। ३ त्यसैले लाजरसका दिदीहरूले उहाँकहाँ यस्तो खबर पठाए: “प्रभु, हेर्नुहोस्‌, जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनी बिरामी परेका छन्‌।” ४ तर यो कुरा सुनेपछि येसुले भन्‍नुभयो: “यस बिमारीको अन्तिम परिणाम मृत्यु हुनेछैन तर यसले परमेश्‍वरको महिमा गर्नेछ+ ताकि यसद्वारा परमेश्‍वरको छोराको महिमा होस्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने