युहन्ना ५:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ तर मसित युहन्नाको भन्दा ठूलो साक्षी छ किनकि बुबाले मलाई जुन कामहरू पूरा गर्न खटाउनुभयो, ती कामहरूले नै बुबाले मलाई पठाउनुभएको हो भनेर साक्षी दिन्छन् र म अहिले ती कामहरू नै गर्दै छु।+
३६ तर मसित युहन्नाको भन्दा ठूलो साक्षी छ किनकि बुबाले मलाई जुन कामहरू पूरा गर्न खटाउनुभयो, ती कामहरूले नै बुबाले मलाई पठाउनुभएको हो भनेर साक्षी दिन्छन् र म अहिले ती कामहरू नै गर्दै छु।+