-
युहन्ना २१:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ उहाँले तिनलाई तेस्रो चोटि सोध्नुभयो: “ए युहन्नाको छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?” उहाँले तेस्रो चोटि “के तिमी मलाई माया गर्छौ?” भनेर सोध्नुभएकोले पत्रुस दुःखी भए। त्यसैले तिनले उहाँलाई जवाफ दिए: “प्रभु, तपाईँलाई सबै कुरा थाह छ; म तपाईँलाई माया गर्छु भनेर पनि तपाईँलाई थाह छँदै छ नि।” येसुले तिनलाई भन्नुभयो: “मेरा साना भेडाहरूलाई खुवाऊ।+
-