युहन्ना ९:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यी कुराहरू भनेपछि उहाँले भुईँमा थुक्नुभयो अनि थुक र माटो मुछेर लेप बनाउनुभयो र त्यस मानिसको आँखामा लगाइदिनुभयो+ ७ अनि उसलाई भन्नुभयो: “जाऊ, सिलोआमको (जसको अनुवाद हो, “पठाइएको”) कुण्डमा गएर पखाल।” तब उसले गएर पखाल्यो अनि देख्ने भएर फर्कियो।+
६ यी कुराहरू भनेपछि उहाँले भुईँमा थुक्नुभयो अनि थुक र माटो मुछेर लेप बनाउनुभयो र त्यस मानिसको आँखामा लगाइदिनुभयो+ ७ अनि उसलाई भन्नुभयो: “जाऊ, सिलोआमको (जसको अनुवाद हो, “पठाइएको”) कुण्डमा गएर पखाल।” तब उसले गएर पखाल्यो अनि देख्ने भएर फर्कियो।+