१९ त्यसपछि उहाँले भीडलाई घाँस भएको ठाउँमा बस्न भन्नुभयो अनि पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो+ अनि रोटी भाँचिसकेपछि चेलाहरूलाई दिनुभयो र चेलाहरूले भीडलाई बाँडे।
३४ त्यसपछि उहाँले आकाशतिर हेरेर लामो सास तान्नुभयो र उसलाई भन्नुभयो: “इफ्फाता,” जसको अर्थ हो, “खोलिजा।” ३५ तब ऊ फेरि सुन्न सक्ने भयो+ अनि उसको बोली पनि ठीक भयो र ऊ प्रस्ट बोल्न थाल्यो।