मत्ति २६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तब मुख्य पुजारीहरू र धर्मगुरुहरू कैयाफा नाम गरेका प्रधानपुजारीको घरको चोकमा भेला भए+ लुका ३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हन्नास र कैयाफा+ मुख्य पुजारी थिए। ती दिनमा जकरियाका छोरा युहन्ना+ निर्जनभूमिमा+ छँदा परमेश्वरको वचन तिनीकहाँ आयो। प्रेषित ४:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ भोलिपल्ट यरुसलेममा यहुदीहरूका शासक, धर्मगुरु अनि शास्त्रीहरू भेला भए। ६ मुख्य पुजारी हन्नास,+ कैयाफा,+ युहन्ना, अलेक्जेन्डर अनि मुख्य पुजारीका आफन्तहरू पनि त्यहाँ भेला भएका थिए।
२ हन्नास र कैयाफा+ मुख्य पुजारी थिए। ती दिनमा जकरियाका छोरा युहन्ना+ निर्जनभूमिमा+ छँदा परमेश्वरको वचन तिनीकहाँ आयो।
५ भोलिपल्ट यरुसलेममा यहुदीहरूका शासक, धर्मगुरु अनि शास्त्रीहरू भेला भए। ६ मुख्य पुजारी हन्नास,+ कैयाफा,+ युहन्ना, अलेक्जेन्डर अनि मुख्य पुजारीका आफन्तहरू पनि त्यहाँ भेला भएका थिए।