-
प्रस्थान १२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘तिमीहरूले यो दिन सधैँ सम्झिरहनू। यहोवाले दिनुभएको छुटकारालाई नबिर्सन तिमीहरूले पुस्तौँपुस्तासम्म यो दिनलाई चाडको रूपमा मनाउनू। तिमीहरूले यो आज्ञा सधैँभरि मान्नू।
-
-
युहन्ना ५:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यी कुराहरूपछि यहुदीहरूको एउटा चाड आयो+ अनि येसु यरुसलेम उक्लनुभयो।
-