व्यवस्था १५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिमीहरूमाझ गरिबहरू त सधैँभरि हुनेछन्।+ त्यसैले म तिमीहरूलाई यो आज्ञा दिन्छु, ‘आफ्नो देशमा भएका गरिब र दुःखमा परेका दाजुभाइलाई खुला मनले मदत गर।’+
११ तिमीहरूमाझ गरिबहरू त सधैँभरि हुनेछन्।+ त्यसैले म तिमीहरूलाई यो आज्ञा दिन्छु, ‘आफ्नो देशमा भएका गरिब र दुःखमा परेका दाजुभाइलाई खुला मनले मदत गर।’+