मत्ति २१:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनीहरूले गधा र त्यसको बछेडो ल्याए र तीमाथि आफ्ना लुगाहरू बिछ्याए अनि उहाँ त्यसमाथि बस्नुभयो।+ मर्कुस ११:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनीहरूले बछेडोलाई+ येसुकहाँ ल्याए र त्यसमाथि आफ्ना लुगाहरू बिछ्याए अनि उहाँ त्यसमाथि बस्नुभयो।+ लुका १९:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ तब तिनीहरूले त्यसलाई येसुकहाँ ल्याए र त्यस बछेडोमाथि आफ्ना लुगाहरू बिछ्याए अनि येसुलाई त्यसमाथि बसाए।+
३५ तब तिनीहरूले त्यसलाई येसुकहाँ ल्याए र त्यस बछेडोमाथि आफ्ना लुगाहरू बिछ्याए अनि येसुलाई त्यसमाथि बसाए।+