प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका १२:५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० हो, मैले गर्नुपर्ने एउटा बप्तिस्मा छ र त्यो बप्तिस्मा नगरुन्जेल म अत्यन्तै व्याकुल हुनेछु!+

  • लुका २२:४१, ४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ अनि तिनीहरूलाई छोडेर उहाँ दुई-चार पाइला पर जानुभयो। त्यसपछि घुँडा टेकेर यसो भन्दै प्रार्थना गर्न थाल्नुभयो: ४२ “हे बुबा, यदि तपाईँ चाहनुहुन्छ भने यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌। तैपनि मेरो होइन तर तपाईँको इच्छाबमोजिम होस्‌।”+

  • हिब्रू ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्‍वरको डर मान्‍नुहुन्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने