युहन्ना १७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ येसुले यी कुरा भन्नुभएपछि आफ्नो आँखा स्वर्गतिर उठाउँदै यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, बेला आएको छ। आफ्नो छोराको महिमा गर्नुहोस् ताकि तपाईँको छोराले पनि तपाईँको महिमा गरोस्।+
१७ येसुले यी कुरा भन्नुभएपछि आफ्नो आँखा स्वर्गतिर उठाउँदै यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, बेला आएको छ। आफ्नो छोराको महिमा गर्नुहोस् ताकि तपाईँको छोराले पनि तपाईँको महिमा गरोस्।+