मत्ति १०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ ती १२ जना प्रेषितका* नाम हुन्:+ पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियास;+ याकुब र तिनको भाइ युहन्ना,+ जो जब्दिका छोराहरू हुन्; प्रेषित १५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्न+ परमेश्वरले कसरी पहिलो चोटि तिनीहरूतर्फ ध्यान दिनुभयो भनेर सिमियोनले+ विस्तृत रूपमा बताइसकेका छन्।
२ ती १२ जना प्रेषितका* नाम हुन्:+ पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियास;+ याकुब र तिनको भाइ युहन्ना,+ जो जब्दिका छोराहरू हुन्;
१४ अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्न+ परमेश्वरले कसरी पहिलो चोटि तिनीहरूतर्फ ध्यान दिनुभयो भनेर सिमियोनले+ विस्तृत रूपमा बताइसकेका छन्।