लुका २२:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ कोचाहिँ ठूलो हो, खान बस्ने कि सेवा गर्ने? खान बस्नेचाहिँ होइन र? तर म त तिमीहरूबीच सेवकजस्तै छु।+