-
मत्ति २६:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ यो सुनेर असाध्यै दुःखी हुँदै तिनीहरूले पालैसित उहाँलाई सोध्न थाले: “प्रभु, के त्यो म हुँ?”
-
-
लुका २२:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यसैले यस्तो काम गर्ने मानिस आफूहरूमध्ये कोचाहिँ होला भनेर तिनीहरू आपसमा कुरा गर्न थाले।+
-