युहन्ना १९:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ आफ्नी आमा र आफूले प्रेम गरेको चेलालाई+ नजिकै उभिरहेको देखेर उहाँले आफ्नी आमालाई भन्नुभयो: “आमा, हेर्नुहोस्, तपाईँको छोरा!” युहन्ना २०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसैले उनी दौडँदै सिमोन पत्रुस र येसुले माया गर्नुहुने अर्को चेलाकहाँ+ आइन् र तिनीहरूलाई भनिन्: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्!+ अनि उहाँलाई कहाँ राखेका छन्, हामीलाई थाह छैन।”
२६ आफ्नी आमा र आफूले प्रेम गरेको चेलालाई+ नजिकै उभिरहेको देखेर उहाँले आफ्नी आमालाई भन्नुभयो: “आमा, हेर्नुहोस्, तपाईँको छोरा!”
२ त्यसैले उनी दौडँदै सिमोन पत्रुस र येसुले माया गर्नुहुने अर्को चेलाकहाँ+ आइन् र तिनीहरूलाई भनिन्: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्!+ अनि उहाँलाई कहाँ राखेका छन्, हामीलाई थाह छैन।”