प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर। के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ।+ २० किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।+

  • युहन्‍ना १६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तथापि जब त्यो* अर्थात्‌ सत्य प्रकट गर्ने पवित्र शक्‍ति आउँछ,+ तब सत्य राम्ररी बुझ्न मदत गरेर त्यसले तिमीहरूलाई डोऱ्‍याउनेछ किनकि त्यसले आफूखुसी बोल्नेछैन तर जे सुन्छ, त्यही बोल्नेछ र आउँदै गरेका कुराहरूबारे तिमीहरूलाई बताउनेछ।+

  • १ कोरिन्थी २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हामीले संसारको मनोभाव होइन तर परमेश्‍वरको पवित्र शक्‍ति पाएका छौँ + ताकि परमेश्‍वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन सकौँ।

  • १ युहन्‍ना २:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ अनि जहाँसम्म तिमीहरूको कुरा छ, परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा तिमीहरूलाई अभिषेक गर्नुभएको छ+ र यो पवित्र शक्‍ति तिमीहरूमा रहिरहन्छ अनि तिमीहरूलाई कसैले सिकाइरहनु आवश्‍यक छैन। तर परमेश्‍वरले तिमीहरूको अभिषेकद्वारा तिमीहरूलाई सबै कुरा सिकाइरहनुभएको छ।+ तिमीहरूको यो अभिषेक झूटो होइन तर साँचो हो। तिमीहरूको अभिषेकद्वारा तिमीहरूलाई सिकाइएअनुसारै तिमीहरू परमेश्‍वरसित एकतामा रहिरहो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने