-
१ युहन्ना २:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ जहाँसम्म तिमीहरूको कुरा छ, तिमीहरूले सुरुदेखि जे सुनेका छौ, त्यो तिमीहरूमा रहिरहनै पर्छ।+ तिमीहरूले सुरुदेखि जे सुनेका छौ, त्यो तिमीहरूमा रहिरह्यो भने तिमीहरू छोरासित एकतामा रहन र बुबासित एकतामा रहन सक्नेछौ।
-
-
प्रकाश ३:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० हेर! म ढोकामा उभिएर ढकढक्याउँदै छु। यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने म उसको घरभित्र आउनेछु र ऊसित साँझको खाना खानेछु अनि उसले मसित खानेछ।
-