-
युहन्ना १०:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ कसैले त्यो मबाट खोसेर लग्नेछैन बरु म आफै अग्रसर भएर त्यो अर्पण गर्छु। त्यो अर्पण गर्ने अधिकार मसित छ अनि फेरि प्राप्त गर्ने अधिकार पनि मसित छ।+ मैले आफ्नो बुबाबाट त्यस्तो अधिकार पाएको हुँ।”
-
-
युहन्ना १५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गऱ्यौ भने तिमीहरू सधैँ मेरो प्रेम पाउन लायकका भइरहनेछौ, जसरी मैले पनि बुबाका आज्ञाहरू पालन गरेर सधैँ उहाँको प्रेम पाउन लायकको भइरहेको छु।
-