-
युहन्ना १६:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ अहिलेसम्म तिमीहरूले मेरो नाममा एउटै कुरा पनि मागेका छैनौ। माग अनि तिमीहरूले पाउनेछौ; यसरी तिमीहरूको आनन्द पूर्ण हुनेछ।
-
-
युहन्ना १७:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तर अब म तपाईँकहाँ आउँदै छु र मैले पाएको आनन्द तिनीहरूले पनि पूरापूर पाऊन् भनेर म संसारमा छँदै यी कुराहरू बताउँदै छु।+
-