मत्ति ११:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “ए कोराजिन, तँलाई धिक्कार! ए बेथसेदा, तँलाई धिक्कार! किनकि तिमीहरूकहाँ गरिएका शक्तिशाली कामहरू टायर र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्ग्रा लगाएर अनि खरानीमाथि बसेर धेरै अघि नै पश्चात्ताप गरिसकेका हुने थिए।+
२१ “ए कोराजिन, तँलाई धिक्कार! ए बेथसेदा, तँलाई धिक्कार! किनकि तिमीहरूकहाँ गरिएका शक्तिशाली कामहरू टायर र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्ग्रा लगाएर अनि खरानीमाथि बसेर धेरै अघि नै पश्चात्ताप गरिसकेका हुने थिए।+