-
लुका २३:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ पिलातसले तिनीहरूलाई तेस्रो पटक यसो भन्दै सम्झाए: “किन? यस मानिसले के खराब काम गऱ्यो र? उसले मृत्युदण्ड पाउनुपर्ने कुनै काम गरेको मैले फेला पारिनँ। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”
-