प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि म बुबालाई बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को मदतगार* दिनुहुनेछ, जुन तिमीहरूसित सधैँभरि रहिरहनेछ+

  • युहन्‍ना १४:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात्‌ पवित्र शक्‍तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+

  • युहन्‍ना १५:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ म तिमीहरूलाई बुबाकहाँबाट मदतगार पठाउनेछु अर्थात्‌ सत्य प्रकट गर्ने पवित्र शक्‍ति,+ जो बुबाबाट निस्कन्छ। त्यो मदतगार आएपछि त्यसले मेरो विषयमा साक्षी दिनेछ।+

  • प्रेषित २:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ यिनै येसुलाई परमेश्‍वरले ब्युँताउनुभयो, जसको हामी सबै साक्षी छौँ।+ ३३ उहाँलाई परमेश्‍वरको दाहिने हाततर्फ उच्च पद दिइएकोले+ अनि प्रतिज्ञा गरिएअनुसारै उहाँले बुबाबाट पवित्र शक्‍ति पाउनुभएकोले त्यही पवित्र शक्‍ति उहाँले हामीमाथि खन्याउनुभएको छ,+ जसले काम गरेको तपाईँहरू देख्दै र सुन्दै हुनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने