-
युहन्ना १७:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तपाईँले मलाई दिनुभएका सबै कुरा तपाईँकै तर्फबाट आएका हुन् भनेर अब तिनीहरूले थाह पाएका छन् ८ किनभने तपाईँले मलाई भन्नुभएका कुराहरू मैले तिनीहरूलाई बताइदिएको छु+ अनि तिनीहरूले ती स्विकारेका छन्। साथै म तपाईँको प्रतिनिधिको रूपमा आएको हुँ+ भन्ने कुरामा तिनीहरू पक्का भएका छन् अनि तपाईँले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले विश्वास गरेका छन्।+
-