युहन्ना १४:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ म तिमीहरूकहाँ शान्ति छोडेर जान्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु।+ मैले तिमीहरूलाई दिने शान्ति संसारले दिने शान्तिभन्दा फरक छ। त्यसैले तिमीहरूको हृदय व्याकुल नहोस् अनि डरले गर्दा कमजोर नहोस्। एफिसी २:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनकि ख्रिष्ट नै हाम्रो शान्ति हुनुहुन्छ।+ उहाँले दुई समूहलाई एक बनाउनुभयो+ अनि दुईबीचको पर्खाल भत्काउनुभयो।+
२७ म तिमीहरूकहाँ शान्ति छोडेर जान्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु।+ मैले तिमीहरूलाई दिने शान्ति संसारले दिने शान्तिभन्दा फरक छ। त्यसैले तिमीहरूको हृदय व्याकुल नहोस् अनि डरले गर्दा कमजोर नहोस्।
१४ किनकि ख्रिष्ट नै हाम्रो शान्ति हुनुहुन्छ।+ उहाँले दुई समूहलाई एक बनाउनुभयो+ अनि दुईबीचको पर्खाल भत्काउनुभयो।+