प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एफिसी ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उहाँले कसैलाई प्रेषित,+ कसैलाई भविष्यवक्‍ता,+ कसैलाई प्रचारक,*+ कसैलाई गोठालो र शिक्षक+ नियुक्‍त गर्नुभयो

  • एफिसी ४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ जबसम्म हामी सबैले विश्‍वासमा र परमेश्‍वरको छोराको सही ज्ञानको विषयमा एकरूपता* हासिल गरिसक्दैनौँ र पूरै हुर्किसकेको* मानिस+ भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग्दैनौँ।

  • २ पत्रुस ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ बरु हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको असीम अनुग्रह र ज्ञानमा बढ्‌दै जाओ। अहिले अनि सदासर्वदा उहाँकै महिमा भइरहोस्‌। आमिन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने