प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एफिसी ५:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो,+ जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो+ २६ ताकि त्यसलाई परमेश्‍वरको वचनको पानीले धोएर पवित्र पार्न सकियोस्‌+

  • १ थिस्सलोनिकी ५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ शान्तिका परमेश्‍वरले नै तिमीहरूलाई पूर्णतया पवित्र पारून्‌ अनि हाम्रा प्रभु येसु ख्रिष्टको उपस्थितिको दौडान तिमीहरूको सम्पूर्ण मन, ज्यान* र शरीर हरतवरले दोषरहित होस्‌।+

  • २ थिस्सलोनिकी २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा* परमेश्‍वरले प्रिय ठान्‍नुभएका हे मेरा भाइहरू हो, तिमीहरूको निम्ति परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ किनभने परमेश्‍वरले तिमीहरूलाई उद्धारको निम्ति सुरुदेखि नै चुन्‍नुभएको हो।+ तिमीहरूले सत्यमा विश्‍वास गरेको हुनाले उहाँले तिमीहरूलाई पवित्र शक्‍तिद्वारा पवित्र पारेर चुन्‍नुभएको हो।+

  • १ पत्रुस १:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ सत्यको वचन पालन गरेर तिमीहरूले आफूलाई शुद्ध पारेको हुनाले तिमीहरूमाझ निष्कपट भ्रातृस्नेह+ छ। त्यसैले एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने