मत्ति ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ ती दिनहरूमा बप्तिस्मा गराउने युहन्नाले+ यहुदियाको निर्जनभूमिमा आएर यसो भन्दै प्रचार गरे:+ लुका ३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हन्नास र कैयाफा+ मुख्य पुजारी थिए। ती दिनमा जकरियाका छोरा युहन्ना+ निर्जनभूमिमा+ छँदा परमेश्वरको वचन तिनीकहाँ आयो।
२ हन्नास र कैयाफा+ मुख्य पुजारी थिए। ती दिनमा जकरियाका छोरा युहन्ना+ निर्जनभूमिमा+ छँदा परमेश्वरको वचन तिनीकहाँ आयो।