मत्ति २६:५७ पवित्र बाइबल नयाँ संसार अनुवाद ५७ येसुलाई हिरासतमा लिनेहरूले उहाँलाई प्रधानपुजारी कैयाफाकहाँ लगे।+ त्यहाँ शास्त्री र धर्मगुरुहरू पनि भेला भएका थिए।+
५७ येसुलाई हिरासतमा लिनेहरूले उहाँलाई प्रधानपुजारी कैयाफाकहाँ लगे।+ त्यहाँ शास्त्री र धर्मगुरुहरू पनि भेला भएका थिए।+