युहन्ना १८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तब सिमोन पत्रुसले आफ्नो तरबार थुते र प्रधानपुजारीको दासलाई प्रहार गरेर तिनको दाहिने कान च्वाट्टै काटिदिए।+ त्यस दासको नाम माल्कस थियो।
१० तब सिमोन पत्रुसले आफ्नो तरबार थुते र प्रधानपुजारीको दासलाई प्रहार गरेर तिनको दाहिने कान च्वाट्टै काटिदिए।+ त्यस दासको नाम माल्कस थियो।