-
लेवी २४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यहोवाको नामको निन्दा गर्नेलाई मार्नै पर्छ।+ सारा समुदायले उसलाई ढुङ्गाले हानेर मारोस्। स्वदेशी होस् या तिमीहरूमाझ बसोबास गर्ने विदेशी, कसैले परमेश्वरको नामको निन्दा गर्छ भने उसलाई मार्नै पर्छ।
-