-
युहन्ना २०:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ तर जे-जति लेखिए, ती यसैकारण लेखिए ताकि येसु परमेश्वरको छोरा अनि ख्रिष्ट हुनुहुन्छ भनेर तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेकोले उहाँको नामद्वारा जीवन पाउन सक।+
-
-
युहन्ना २१:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यी त्यही चेला हुन्,+ जसले यी कुराहरूको साक्षी दिन्छन् र जसले यी कुराहरू लेखे अनि तिनले दिएको साक्षी सत्य छ भनेर हामीलाई थाह छ।
-