-
लुका ५:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ आफ्नो कुरा भनिसकेपछि उहाँले सिमोनलाई भन्नुभयो: “डुङ्गालाई गहिरो ठाउँतिर लैजाऊ र माछा समात्न तिमीहरूले आ-आफ्ना जाल हान।” ५ तर सिमोनले जवाफ दिए: “गुरुज्यू, हामीले रातभरि मेहनत गऱ्यौँ तर केही भेट्टाएनौँ + तैपनि तपाईँले भन्नुभएकोले म जाल हाल्नेछु।”
-