युहन्ना ६:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ किनकि म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न+ स्वर्गबाट ओर्लेर आएको हुँ।+ युहन्ना ८:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यसैले उहाँले तिनीहरूलाई अझ यसो भन्नुभयो: “तिमीहरू तलका हौ; म माथिको हुँ।+ तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ। युहन्ना ८:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ येसुले तिनीहरूलाई भन्नुभयो: “यदि परमेश्वर तिमीहरूका बुबा हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियौ+ किनकि म परमेश्वरबाट पठाइएको हुँ र म यहाँ छु। म आफूखुसी यहाँ आएको होइनँ तर उहाँले नै मलाई पठाउनुभएको हो।+
२३ त्यसैले उहाँले तिनीहरूलाई अझ यसो भन्नुभयो: “तिमीहरू तलका हौ; म माथिको हुँ।+ तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ।
४२ येसुले तिनीहरूलाई भन्नुभयो: “यदि परमेश्वर तिमीहरूका बुबा हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियौ+ किनकि म परमेश्वरबाट पठाइएको हुँ र म यहाँ छु। म आफूखुसी यहाँ आएको होइनँ तर उहाँले नै मलाई पठाउनुभएको हो।+