मत्ति ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ ती दिनहरूमा बप्तिस्मा गराउने युहन्नाले+ यहुदियाको निर्जनभूमिमा आएर यसो भन्दै प्रचार गरे:+ मत्ति ३:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसबेला यरुसलेम, सारा यहुदिया र यर्दन नदीवरिपरिका सबै ठाउँका मानिसहरू तिनीकहाँ आउँथे+ ६ अनि उनीहरू आ-आफ्ना पाप खुलेआम स्विकार्थे र तिनले यर्दन नदीमा उनीहरूको बप्तिस्मा गराउँथे।*+
५ त्यसबेला यरुसलेम, सारा यहुदिया र यर्दन नदीवरिपरिका सबै ठाउँका मानिसहरू तिनीकहाँ आउँथे+ ६ अनि उनीहरू आ-आफ्ना पाप खुलेआम स्विकार्थे र तिनले यर्दन नदीमा उनीहरूको बप्तिस्मा गराउँथे।*+