-
१ कोरिन्थी १:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ भाइहरू हो, तिमीहरू आफ्नै बोलावटलाई विचार गर। मानिसहरूको नजरमा* तिमीहरूमध्ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी छैनौ*+ २७ तर बुद्धिमान् मानिसहरूलाई सरममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई रोज्नुभयो अनि बलिया कुराहरूलाई सरममा पार्न परमेश्वरले संसारका कमजोर कुराहरूलाई रोज्नुभयो।+
-